Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगरका व्यपारी तर्क राज उपाध्यायले गरे ट्राफिक प्रहरिलाई सुरक्षा सामाग्री सहयोग

साँफेबगरका व्यपारी तर्क राज उपाध्यायले गरे ट्राफिक प्रहरिलाई सुरक्षा सामाग्री सहयोग

साफेबगर हाटबजार मा संचालित न्यू त्रिपुरा सुन्दरी सप्लायर्सका संचालक श्री तर्क राज उपाध्यायले जिल्ला ट्राफिक प्रहरी कार्यालय साँफेबगर अछामलाई सुरक्षा सामाग्री हस्तान्त्रण गरेका छन ।

उपाध्यायले जिल्ला ट्राफिक प्रहरी कार्यालय साँफेबगर अछामलाई २०० थान माक्स र सेनिटाईजर हस्तान्तरण गरेको व्यहोरा जिल्ला ट्राफिक प्रहरी कार्यालय साँफेबगर अछामले आफ्नो फेसबुक वाल मा सोमबार बिहान सार्वजनिक गरेको छ ।

त्रिपुरा सुन्दरी सप्लायर्सका संचालक श्री तर्क राज उपाध्यायले कोरोना को उच्च जोखिम मा रहेका ट्राफिक प्रहरी को सुरक्षाका लागी आफुले सक्ने सहयोग गरेको र भबिष्यमा पनि यस्तै सहयोग गरिरहने कुरा हाम्रो बुलेटिनलाई बताउनु भयो

प्रतिक्रिया