Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रधानमन्त्रीको १ हजार शय्याको अस्थायी अस्पताल सेनाले बनाउने घोषणाबारे सेनामा अन्यौल

प्रधानमन्त्रीको १ हजार शय्याको अस्थायी अस्पताल सेनाले बनाउने  घोषणाबारे सेनामा अन्यौल

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको बताएका छन्। सोमबार सरकारी टेलिभिजनबाट देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताए पनि सबैतिर गरेर १ हजार शय्या हो या काठमाडौंमा मात्रै हो भन्ने खुलाएका छैनन्।

प्रधानमन्त्रीको घोषणाबारे नेपाली सेनाभित्र भने अन्यौल देखिएको छ।  नेपाली सेनासँग काठमाडौं, नेपालगञ्ज, पोखरा, इटहरी, धनगढी र वर्दिबासमा गरी ११ सय शय्याका अस्पताल छन्। त्योबाहेक १० बेड क्षमता भएका १६ ओटा फिल्ड एम्बुलेन्स छन्। यी सबै बेड कोभिड डेडिकेटेड गर्न नसकिने सैनिक स्रोतको भनाइ छ।

'हाम्रा ८ लाख सेवाग्राही छन्। हामीले उहाँहरूलाई सेवा पुर्‍याउन कठिन भइरहेको छ,' सैनिक स्रोतले सेतोपाटीसँग भन्यो,'अहिले नै अस्थायी बेड सहितको अस्पताल बनाउन सम्भव छ जस्तो लाग्दैन। हामीले होल्डिङ सेन्टर बनाउने भनेको हो। त्यसलाई अर्कै तरिकाले ब्रिफिङ भएर यस्तो भएको हो कि जस्तो लागेको छ।'

प्रतिक्रिया