Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर नगरपालिकामा निषेधाज्ञालाई थप कडाई गर्ने बिषयमा छलफल

साँफेबगर नगरपालिकामा निषेधाज्ञालाई थप कडाई गर्ने बिषयमा छलफल

उधोग बाणिज्य संघ अछामको एक टोलीले साँफेबगर नगरपालिकाका नगर प्रमुखसंग निषेधाज्ञालाई थप कडाई गर्ने बिषयमा छलफल गरेका छन् । सरोकोरावालाहरुले बजारमा व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरेको,मुल्य भन्दा बढीमा दैनिक उभोग्यका सामाग्रीहरु बिक्री गर्ने गरेको भन्दै नगर प्रमुख कुल बहादुर कुँवरसंग छलफल गरेको हो ।

कोरोना महामारीका बेला बजारमा ब्यापारीहरुले कुनै पनी स्वास्थ सुरक्षाका मापदण्ड नअपनाएकाले बजार पुर्णरुपमा बन्द गर्ने बिषयमा समेत छलफल भएको छ । छलफलमा सहभागी उधोग बाणीज्य संघ अछामका सदस्य भीम कुँवरले किरानाका कुनै पनी पसलमा व्यापारीहरुले स्वास्थ सुरक्षाका मापदण्ड अपनाएको नदेखिएकाले यसले झनै जोखिम बढेकाले थप कडाई गर्नुेपर्ने बताउनु भयो ।

छलपलका क्रममा नगर प्रमुख कुँवरले भोली र पर्सी बजार अनुगमन गर्ने,यदि मास्क र सेनिटाईजर नभएको अवस्था भेटिएमा कार्वाहिको दायरा ल्याउने समेत बताउनु भयो । बजार अननुगमन पश्चात अवस्था हेरेर निषेधाज्ञामा थप कडाई गर्ने बताउनु भयो ।उहाले यो बेला सबै सचेत हुनुपर्न बेला भएकाले कृत्रिम अभाव सिर्जन ागर्ने र मुल्य बढाउने जस्ता कार्य नगर्न आग्रह समेत गर्नु भयो ।

टोलीमा उधोग बाणीज्य संघ अछामा अध्यक्ष महेन्द्र कडायत,सचिब कृष्ण कँुवर,वडाध्यक्ष बालगीरी कुवर,कृष्ण बुढा,उधोग बाणिज्य संघका सदस्यहरु मिन राना,निर्प कुवर,ईलाका प्रहरी कार्यालय अछामका प्रमुख सुरेन्द्र जोशी,फोटो पत्रकार महासंघ अछामका अध्यक्ष धिरज कुँवर,लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया