Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाममा १३ जनामा कोरोना संक्रमण पुष्टि सक्रमितको सख्या ६२२ पुग्यो

अछाममा १३ जनामा कोरोना संक्रमण पुष्टि  सक्रमितको सख्या ६२२ पुग्यो

अछाम – जिल्लामा आज १३ जनाका कोरोना पुष्टी भएको छ । जिल्ला स्वास्थ कार्यालय अछामका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा २ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको हो ।

सेती अस्पतालमा गरिएको परिक्षणमा साँफेबगर नगरपालिका ११ देविस्थानका २५ बर्षका पुरुष र २३ बर्षकी महीलामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । पञ्चदेव बिनायक नगरपालिकाका ११ जनामा आज कोरोना पुष्टी भएको हो ।

१४ जना मध्ये एक जनाको भने दोस्रो पटक पनी कोरोना पजेटिभ आएको हो । यो सगै जिल्लामा कोरोना सक्रमितको सख्या ६२२ पुगेको छ । भने निको हुनेको सख्या ३५९ पुगेको छ । आज रामारोशन गाउँपालिकाका १०१ जनाले आज कोरोनालाई जितेका छन् ।

२२६ जनाको पिसिआर रिर्पाेट आउन बाकी रहेको स्वास्थ कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिनु भयो।

प्रतिक्रिया