ताजा अपडेट
नेपालमा एकैदिन थपिए ९१९७ संक्रमित, ५० जनाकाे मृत्यु
नेपालमा एकैदिन कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ हजार नाघेको छ । आज एकैदिन ९ हजार १९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आएका भएका २० हजार ४८२ परीक्षणमा पीसीआरबाट ९ हजार २३ र १७३ जनामा एन्टिजेन परीक्षणबाट १७३ जनामा संक्रमण देखिएको हो । यो सँगै देशभरी कुल सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ ।
आज थप ५० जनाको मृत्यु भएको छ । देशभरी कुल मृतकको संख्या ३५ सय ७९ पुगेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया