Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था छैन्ः स्वास्थ्य मन्त्रालय

५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था छैन्ः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले भारतसँग भएको सम्झौता भए अनुसार बाँकी खोप तत्काल नआउने बताएको छ । आज स्वास्थ्य मन्त्रालयले एक सुचना जारी गर्दै ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने तत्काल अवस्था नरहेको जानकारी दिएको हो ।

खोप खरिद गर्न औषधी व्यवस्था विभागको आपतकालिन प्रयोगको लागि अनुमति प्राप्त कोभिडसिल्ड खोप २० लाख डोज ४ डलरमा खरिद गरिएको मध्ये अहिलेसम्म १० लाख प्राप्त भएको छ ।
मन्त्रलायले जारी गरेको सुचनामा भनिएको छ, ‘बाँकी रहेको खोप कम्पनीमा आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले क्षमता विस्तार गरेपछि आपुर्ति गर्ने जानकारी दिएको छ । थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन् ।’

कोभिसिल्ड खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभागले नै निर्णय गर्ने भएकाले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरी आएका समाचारमा सत्यता नरहेको पनि मन्त्रालयले दाबी गरेको छ ।

प्रतिक्रिया