Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्न माग

बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्न माग

तुर्माखाँद, असार ३० ।

युवा सरोकार अभियान तुर्माखाँदले समाजमा भइरहेको विकृति तथा विसंगति अन्त्यका लागि गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मालाई सोमबार एक ज्ञापन पत्र बुझाउँदै अभियानले समाजमा बढिरहेका विृकति, विसंगति तथा भ्रष्ट्राचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको हो । साथै, उसले कोरोना भाइरसको महामारीका कारण विदेशबाट गाउँ फर्किएका युवाहरुलाई उत्पादनमुलक क्षेत्रमा लगाएर रोजगारी दिन पनि गाउँपालिकासँग माग गरेको छ ।

 

ज्ञापनपत्रमा गाउँघरमा हुने विकास निर्माणका कामहरुमा डोजरको प्रयोग नगरेर बेरोजगार बनेका युवाहरुलाई परिचालन गर्न आग्रह गरिएको छ । युवाहरुको मानसिक तथा शारीरिक विकासका लागि विभिन्न कार्यक्रममा बजेट विनियोजन गर्न माग गरेको अभियानले दलित, महिला तथा सीमान्तकृत वर्ग लक्षित कार्यक्रमहरु सञ्चालन गर्न माग गरेको छ । यस्तै, अभियानले कोरोना भाइरस नियन्त्रणका लागि गाउँपालिकामा भएको खर्चको विवरण सार्वजनिक गर्न पनि माग गरेको छ । आफूहरुले राखेका मागहरु पूरा नभए आगामी दिन विभिन्न चरणमा आन्दोलन गर्न बाध्य हुने अभियानका संयोजक लोकेश कुमार बयकको भनाई छ ।

प्रतिक्रिया