ताजा अपडेट
उद्योग बाणिज्य संघ अछामद्धारा साँफेबगरमा खाद्यन्न तथा तरकारीको मूल्य सुची सार्वजनिक
बैशाख २७ अछाम
उद्योग बाणिज्य संघ अछामले साँफेबगरमा खाद्यन्न तथा तरकारीको मूल्य सुचि सार्वजनिक गरेको छ ।
लकडाउनको समयमा व्यापारीले मुल्य वृद्धि गरेको गुनासो आएपछि बजारमा रहेको खाद्यन्न तथा तरकारीको मुल्य सुचि बनाएर सार्वजनिक गर्नु परेको उद्योग बाणिज्य संघ अछामका अध्यक्ष महेन्द्रबहादुर कडायतले जानकारी दिए । उनका अनुसार संघको विषेश पहलमा बजार अनुगमन समेत गरिएको थियो । अहिले मुख्य व्यपारिक केन्द्र साँफेबगरका लागि मूल्य सुचि तयार पारिएको सचिव कृष्ण कुँवरले बताए ।


सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया