Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कार्यकर्ताको आक्रोस: माधव नेपालको पोष्टमा १३ सय कमेन्ट, ९९ प्रतिशतभन्दा बढी ‘गाली’

कार्यकर्ताको आक्रोस: माधव नेपालको पोष्टमा १३   सय कमेन्ट, ९९ प्रतिशतभन्दा बढी ‘गाली’

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा लिनुभएको विश्वासको मतका क्रममा अनुपस्थित रहेका  माधव कुमार नेपाललाई एमाले कार्यकर्ताले गालीको वर्षा नै चलाएका छन् ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिनुको कारण विज्ञप्ती मार्फत जानकारी गराएको कुरामा नेता नेपाललाई एकालेका कार्यकर्ता तथा सुभचिन्तकले कडा शब्दमा गाली गरेका छन् । उहाँको आधिकारीक पेजमा उक्त विज्ञप्ती सार्वजनिक गर्नुभएसँग समाचार तयार पार्दासम्म आएका करिव १३ सय वटा कमेन्टमा करिव १२   सय ५० भन्दा बढी गालीका कमेन्ट रहेका छन् भने करिव ५० वटाभन्दा कम समर्थनमा कमेन्टहरु आएका छन् ।

यसबाट के प्रष्ट बुझ्न सकिन्छ भने एमालेलाई विभाजनको रेखामा लैजाने माधव समूह नै रहेको कार्यकर्ताको अभिव्यक्तिबाट आएका छ । नेपालको कमेन्टमा हेर्ने हो भने कार्यकर्ताहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट सन्देश बुझन सकिन्छ । तर माधवको अभिव्यक्ति तथा व्यवहार भने त्यसको ठिक उल्टो रहेको भन्ने कार्यकर्ता तथा सुभचिन्तकले आक्रोस व्यक्त गरेका छन् । कार्यकर्ताको आक्रोस अनुसार ‘माधव नेपालले आफ्नो घर पनि बनाउँदैनन्, अर्काको घर पनि बनाउन दिँदैनन् । समयसापेक्ष आफ्नो स्वार्थको लागि रंग फेरिरहन्छन् ।’

पछिल्लो समय माधव समूहले माओवादी केन्द्रको मामुली कार्यकर्ता बनी प्रचण्डको शरणमा पुगेको र एमालेलाई ध्वस्त पार्ने प्रचण्डको ग्राण्ड डिजाईनलाई सफल बनाउन माधव समूह हात धोएर लागेको भन्ने कार्यकर्ताको आक्रोस देख्न सकिन्छ । एमाले नेपाली जनताको प्राणभन्दा प्यारो पार्टी रहेको उल्लेख गर्दै जनताको प्यारो पार्टीलाई ध्वस्त पार्न खोज्ने माधव समूहका नेतालाई लालगद्दारको रुपमा चित्रित कार्यकर्ताले गरेका छन् ।

 

मितिः बैशाख २७, २०७८ प्रेस वक्तव्य नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सर्वोच्च अदालतको फैसला तथा नवौं राष्ट्रिय...

Posted by माधव कुमार नेपाल - Madhav Kumar Nepal on Monday, May 10, 2021

प्रतिक्रिया