Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हरेक अफ्ट्यारोमा बयालपाटा अस्पताललाई सघाउदै साँफेबगर नगरपालिका

हरेक अफ्ट्यारोमा बयालपाटा अस्पताललाई सघाउदै साँफेबगर नगरपालिका

अछामको साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई  ५ थान अक्सिजन कन्सनटेटर उपलब्ध गराएको छ । नगरपालिकाले अस्पताललाई ५ वटा अक्सिजन कन्सनटेटर  हस्तान्त्ररण गरिएको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवँरले बताउनु भयो । 

नगर प्रमुख कुँवर आफै अस्पताल पुगेर गत बुधबार २ थान र शनिबार ३ थान गरी जम्मा ५ थान अक्सिजन कन्सनटेटर बयालपाटा अस्पतालका मेडिकल डाईरेक्टर डा. मन्दीप पाठकलाई हस्तान्त्ररण गर्नुभएको थियो  । 

नगर प्रमुख कुवँरका अनुसार अस्पताललाई थप आवश्यक अन्य उपकरणका लागि समेत समन्वय भईरहेको छ । कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री लगायतका अन्य उपकरणका लागि बिभिन्न दातृ निकाय संग आफुले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तो महामरीको समयमा बरु विकाश निर्माणको बजेट बाट भएपनी स्वास्थ्य क्षेत्रमा लगाउँनु पर्छ भन्ने मान्यताका साथ साँफेबगर नगरपालिका अघाडी बढ्ने कुरा पनि नगर प्रमुख कुँवरले प्रष्ट पार्नुभयो ।

कोरोनाको कहरमा मात्र नभएर साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई सधै आवश्यक सहयोग गर्दै आएको कुरा बयालपाटा अस्पतालका मेडिकल डाईरेक्टर डा मन्दिप पाठक ले हाम्रो बुलेटिन संगको एक अन्तर्वातामा बताउनु भएको थियो । 

जिल्लाकै नमुना अस्पताल आर्थिक संकट बाट ग्रसित भएको बेला जिल्लाभरिका ९ वटै स्थानिय तहले वे'वास्था गर्दा समेत साँफेबगर नगरपालिकाले सदैव अस्पतालालाई आवश्यक सहयोग गरिरहेको कुरा स्थानिय अगुवाहरु बताउछन । 

प्रतिक्रिया