ताजा अपडेट
घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
घर तथा संस्थामा अक्सिजन सिलिण्डर भए तत्काल अस्पताल तथा स्थानीय प्रशासनलाई बुझाउन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ “कोभिड–१९ महामारी संक्रमितहरूको वर्तमान समयमा उपचार व्यवस्थापनमा अक्सिजनको महत्वपूर्ण भूमिका छ । चिकित्सकको सिफारिस वाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख, भएका सिलिन्डर नजिकको अस्पताल र स्थानीय प्रशाशनमा उपलब्ध गराउनु हुन सबैमा अनुरोध छ,” ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया