Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेविसंघ द्वारा स्वास्थ्य सामाग्री वितरण

नेविसंघ द्वारा स्वास्थ्य सामाग्री वितरण

अछाम

नेविसंघ अछामद्धारा साँफेबगर नगरपालिका ११ देविस्थानका विभिन्न वडामा क्वारेनटाईनमा बस्दै आएका २४ जनालाई खाजा र स्वास्थ्य सामाग्री वितरण गरिएको छ । क्वारेन्टाइनमा बसेकाहरुलाई मास्क, स्यानिटाईजर, चाउचाउ, चिउरा वितरण गरेको नेविसंघका नेता कुबेर कुँवरले जानकारी दिए उच्च मनोबलका साथ जनप्रतिनिधिले खेल्नुपर्न भुमिका खेलेर ज्यानजोखिम राखि सेवा दिनुभएका वडा अध्यक्ष गणेश खडकालाई सम्मान गरि कार्यक्रम सफलता पुर्वक सम्मापन भएको कुँवर ले बाताए।

सामाग्री वितरणमा भुमिका निर्वाह गरेकोमा स्थानीय तहलाई नेवि संघले धन्यबाद ज्ञापन गरेको छ । कार्यक्रममा नेविसंघ क्षेत्रिय उपाध्यक्ष पदमराज सुवेदी नेवि संघका नेता कुबेर कुवँर,धनराज महता,वेदराज जोशि,धिरज खडका,अनिल परियारलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया