ताजा अपडेट
कोरोनाबाट थप १ सय ९६ जनाको मृत्यु, ८ हजार २ सय ३ जनामा संक्रमण पुष्टि
नेपालमा कोरोनाभाइरस (कोभिड १९)बाट १ सय ९६ जनाको मृत्यु भएको छ ।
यससँगै मृतकको कुल संख्या ५ हजार ४ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ८ हजार २ सय ३ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल २० हजार ९ सय ७९ नमूना परीक्षणमा पीसीआरतर्फ ८ हजार १३६ र एन्टीजेनतर्फ ६७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना संक्रमणमुक्त भएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया