Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

शवले भरियो गंगा किनार, हरेक दिन बगेर आउँछन् ६०–७० शव

शवले भरियो गंगा किनार, हरेक दिन बगेर आउँछन् ६०–७० शव

उत्तर प्रदेशको गंगा नदीको किनारमा शवहरु भेटिने क्रम अझै पनि जारी रहेको छ । प्रयागराजमा श्रृंगवेरपुर धाम नजिक ठूलो संख्यामा शव गाडिएको छ । स्थिति यस्तो छ कि एक छेउबाट अर्को छेउसम्म मात्र शव मात्र देखिन्छन् । एक किलोमिटर टाढासम्म गाडिएको शवको बीचमा एक मिटरको दुरीसमेत छैन ।

घाटमा पूजा पाठ गर्ने पण्डितका अनुसार पहिले पनि यहाँ ८ देखि १० वटा शव बगेर आउँथे । पछिल्लो एक महिना यो संख्या बढेर दैनिक ६०–७० शव पुगेको छ । कुनै दिन त १ सय वटा शवसम्म भेटिएको छ । एक महिनामा ४ हजारभन्दा बढी शव आइसकेको उनीहरुको भनाइ छ ।

शैव सम्प्रदायका अनुयायीहरु बेवारिसे शवलाई गाड्ने गरेका छन् । यो पुरानो परम्परा हो । श्रृंंगवेरपुर धाममा प्रयागराजको साथै प्रतापगढ, सुल्तानपुर र फैजाबाद जिल्लामा शवको अन्तिम संस्कार गरिन्छ । कोरोनाको दोस्रो लहरमा श्रृंगवेरपुर घाटमा ठूलो संख्यामा शवहरु आइरहेका छन् । जसले गर्दा दाउराको समेत कमी देखिएको छ । यसले गर्दा काठका ठेकेदारहरूले बढी पैसा पनि असुल्न सुरु गरेका छन् ।

श्रोत :- दैनिक भास्कर 

प्रतिक्रिया