Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

धनगढीमा सुरक्षित रक्तदान कार्यक्रम अन्तरगत धनगढी ग्यालरी टिमद्धारा रक्तदान

धनगढीमा सुरक्षित रक्तदान कार्यक्रम अन्तरगत धनगढी ग्यालरी टिमद्धारा रक्तदान

धनगढीमा सुरक्षित रक्तदान कार्यक्रम अन्तरगत धनगढी ग्यालरी टिमद्धारा रक्तदान गरिएको छ । धनगढीमा रगतअभावपछी सुरक्षित मातृत्व सञ्जाल नेपालको आयोजनामा धनगढी उपमहानगरपालीका,नेपाल रेड्क्रस सोसाइटीको सहकार्यमा धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सोही क्रममा धनगढीको रंगशालामा आज तेस्रो दिन धनगढी ग्यालरी समुहद्धारा रक्तदान गरिएको हो। धनगढीमा रक्तदान कार्यक्रम यहि जेठ १ गते देखी ३० गतेसम्म जारी सुरक्षित रक्तदान कार्यक्रम दैनिक बिहान ८ देखी १० बजेसम्म हुँदै आएको छ ।

धनगढी ग्यालरी टिमका ५ जना भन्दा बढीद्धारा रक्तदान गरिएको हो । धनगढी ग्यालरीका एडमिन चक्र खडायतले रक्तदान सँगै बिभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको जानकारी दिए । उनले भने,-यस्तो आपतकालीन समयमा रगत अभाबको बेला आफु सुरक्षीत भएर रक्तदान गर्न सक्नेले सहयोग गर्दिन सबैलाइ आग्रह गर्छु । उनले थपे,-रक्तदान गरेमा यस्ले रगत अभाब भएका र बिरामीलाई सहजै रगत उपलब्ध गराउन सकिन्छ,यसमा म पनी अनुरोध गर्दछु । यस्तै, धनगढी ग्यालरीले २ दिन अघि मात्रै सामाजिक कार्यक्रमलाई साथ दिदै अक्सिजन खरिदको लागि आर्थिक सहयोग गरेको पनी एडमिन चक्र खडायतले बताएका छन्।

प्रतिक्रिया