Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जिल्ला अस्पतालमा अक्सिजन अभाव हुन नदिन सबैले सहयोग गरौँः प्रमुख डाक्टर बास्कोटा

जिल्ला अस्पतालमा अक्सिजन अभाव हुन नदिन सबैले सहयोग गरौँः प्रमुख डाक्टर बास्कोटा

जिल्ला अस्पताल अछामका प्रमुुख डाक्टर सोनाली बास्कोटाले अस्पतालमा अक्सिजनको अभाब जतिबेला पनी हुनसक्ने बताउनु भएको छ । अहीले संक्रीय संक्रमीतको संख्या कम भएका कारण केही थान अक्सिजन स्टोक भएतापनी आगामी दिनमा अझै समस्या हुनसक्ने भएकाले हरेक क्षेत्रबाट सहयोग गरिदिन आग्रह गर्नु भयो ।

रेडियो रामारोशनसँग कुराकानी गर्दै डाक्टर बास्कोटाले हाललाई विभिन्न निकायबाट प्राप्त १० थान जती अक्सिजन स्टोक भएतापनी जुन बेला पनी अक्सिजनको अभाब हुनसक्ने तर्फ सचेत गराउदै हरेक क्षेबाट सहयोग गरिदिन आग्रह गर्नु भयो । जिल्ला अस्पताल अछाममा भेन्टिलर संञ्चालनका लागी दक्ष सहीत अनुुभवी स्वास्थ्यकर्मिको टिमको आवश्यकता रहेको बताउनु भयो । भेन्टिलेटर संञ्चालनका लागी डाक्टर टिम सहीत निकै महँगो एन्टीभाईटिक औषधी आवश्यकता पर्ने भएकाले जिल्लामा ब्याबस्थापन गर्न गारो हुने बताउनु भयो ।

जिल्लाको आवश्यकतालाई मध्येनजर गर्दै संञ्चालन लागी पहल जारी रहेता पनी तत्काल सम्भव हुन नसक्ने समेत बताउनु भयो । कुराकानीका क्रममा डाक्टर बास्कोटाले जिल्ला अस्पतालमा दोस्रो लहरको कोरोनाको सुरुवाती चरणमा आईसुुलेशन वेड, अक्सिजन अभाब भएपतापनी हाल त्यस्तो समस्या नभएको बताउनु भयो । जिल्ला अस्पताल, वन कार्यालय तथा रेडक्रसको भवन गरि २७ वेडको आईशुुलेसन रहेको बताउनुभयो । तत्काल ७ जना संक्रीय कोरानो संक्रमीतको जिल्ला अस्पतालमा उपचार भईरहेको बताउनु भयो । अस्पतालको जनशक्तिको बारेमा जानकारी दिदै सिमीत जनशक्तिलाई ब्याबस्थापन गर्दै सेवा प्रवाह भईरहेको बताउनु भएको छ ।

जिल्ला अस्पतालमा आवश्यक दरबन्दी अनुसार स्वास्थ्यकर्मि नभएतापनी रात दिन सबै कर्मचारी खटेर काम गर्दै आएका बताउनु भयो । अझै अस्पतालको करार तथा कोरोनाभाईरसको संक्रमण तथा जोखिम ब्याबस्थापनका लागी तत्काल कर्मचारी जिल्ला अस्पतालमा भर्ना गर्न लागिएको समेत जानकारी दिनु भयो । जिल्लामा कोरोनाभाईरसको संक्रमण तथा जोखिम बढिरहेकाले हरेकलाई सचेत रहन उहाँले आग्रह गर्नु भयो । प्रत्येक नागरिकलाई कोरोनाको लक्षण देखिने बित्तिकै अस्पताल तथा स्वास्थ्य संस्थामा जान आग्रह समेत गर्नु भयो

प्रतिक्रिया