Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रेस युनियन पाँचथरद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

प्रेस युनियन पाँचथरद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

नेपाल प्रेस युनियन पाँचथर शाखाले जिल्लाका सञ्चारकर्मी तथा सञ्चार गृहहरूलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोभिड १९ कोरोना भाइरस बाट सावधानी अपनाउँदै सञ्चारकर्मीले सुरक्षित भएर काम गर्न सकुन् भन्ने उद्देश्यले युनियनले बिहीबार सामाजिक दूरी कायम गर्दे घरघरमै तथा कार्यालयमा लगेर मास्क,सेनिटाईजर,साबुन लगायतका सामाग्री प्रदान गरेको हो । 

सञ्चारकर्मीले फिल्डमा खटिँदा सावधानी अपनाउँदै सुरक्षित भएर काम गर्न सकुन् भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री प्रदान गरिएको युनियनका पाँचथर अध्यक्ष जितेन्द्र भण्डारीले बताए । युनियनले सदरमुकाम फिदिममा रहेका एफ.एम तथा पत्रिकाको कार्यालय तथा अन्य सञ्चारकर्मीहरूलाई ती सामाग्री प्रदान गरेको हो । 

सामग्री उपलब्ध गराउन सहयोग पुर्‍याउने नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष नरेन्द्र प्रसाद अधिकारी र समाजसेवी नेपाली काँग्रेसका युवा नेता सूर्य नेम्बाङलाई युनियनले धन्यवाद प्रकट गरेको छ । 

सबै सञ्चारकर्मीहरूलाई अहिले घरमै सुरक्षित रहेर समाचार सम्प्रेषण गर्न पनि युनियनले आग्रह गरेको छ । आगामी दिनमा पनि सञ्चारकर्मीको समस्यालाई मध्यनजर गर्दे विविध कार्यक्रम गर्दे अघि बढ्ने युनियनका अध्यक्ष भण्डारीले बताए।

प्रतिक्रिया