Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगरको हाटबजार बाढिले डुबान स्थानियले गरे चक्का जाम - फोटो र भिडियो सहि

साँफेबगरको हाटबजार बाढिले डुबान स्थानियले गरे चक्का जाम - फोटो र  भिडियो सहि

साँफेबगर नगरपालिका ३ को हाटबजार क्षेत्रका १२ भन्दा बढी घर डुबानमा परेका छ । डुबानबाट ६० भन्दा बढी परिवार विस्तापित हुनुपर्ने अवस्था छ । आफु डुबानमा परी विस्तपित हुनथालेपछी स्थानियले साँफेबगर हाटबजारमा चक्का जाम गरेका छन । स्थानिय जनप्रतीनिधी तथा सरोकारबालाले पटक पटक ढल निकसा गरिने भन्दै  आश्वास्न मात्र दिएको र कहिले पनि आफुले गर्ने कर्तव्य निर्वाह नगरेको भन्दै  आफुहरु चक्का जाम गर्न बध्य भएको स्थानिय व्यावसायी भरत खड्काले बताए ।

सरोकार बाला संग कुरा गर्ने क्रममा सडक डिभिजन कार्यालयका ईन्जिनियार दमन बिष्टले कारीब ३ महिना अघाडी हाटबजारको ढल निकासको लागी पार्वती निर्माण सेवा अछाम को नाममा ठेक्का भएको र केहि कारणवस काम सम्पन्न नभएको कुरा हाम्रो बुलेटिन संगको कुराकानिमा बताए । 

अर्का स्थानिय व्यवसायी सुरेस कुँवरले काम सम्पन्न भन्दा पनि ढल निकासको काम सुरु नै नभएको गुनासो गरे । बाढिले बस्ने घरहरु संग संगै मेडिकल, होटेल , किराना पसल र गोदाम हरु समेत विस्तपित भएका छन । 

प्रतिक्रिया