Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाम जिल्लामा १ जना कोरोना संक्रमित पुरुषको मृत्यु

अछाम जिल्लामा १ जना कोरोना संक्रमित पुरुषको मृत्यु

 जिल्ला अस्पताल अछाममा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर ९ का ४९ बर्षिय पुरुषको गएराति साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

८ दिन अघि मात्र कोरोना संक्रमण पुष्टि भएर अस्पतालको आईशुलेसनमा उपचार गराईरहेका पुरुषको स्वास्थ्य अबस्था सुरु देखि नै गम्भीर अबस्थामा रहेको अस्पतालका सुचना अधिकारी गंगा बुढामगरले जानकारी दिनु भयो । स्वास प्रश्वासमा समस्या सहीत सुरु देखि नै सुत्न नसक्ने गरि बिरामीमा समस्या आईरहेको मगरले बताउनु भयो ।

अझै पनी जिल्ला अस्पतालको आईशुलेसन वार्डमा ६ जना संक्रमीतको उपचार जारी रहेको उहाँले जानकारी दिनु भयो । अछाम जिल्लामा दोस्रो लहरको कोरोनाका कारण १४ जनाले ज्यान गुमाईसेकका छन ।

प्रतिक्रिया