ताजा अपडेट
कैलाशखोलामा पानीको वहाब बढदै जादा रामारोशनका नागरिक त्रसित
गए रातिबाट अछाम जिल्लामा नियमीत रुपमा भारि बर्षा हुदा कैलाशखोलामा नदिको बाहव निकै बढेको छ । यसरी कैलाशमा बाढी सहीत पानी बढेपछी गतबर्ष भदौ २ को घटनालाई सम्झेर रामारोशन क्षेत्रका नागरिक तर्सित भएका छन । हिजोरातीबाट त्यस क्षेत्रका नागरिक निकै त्रसित भएका छन ।
रातभर पानीको बहाव बढेपछी सैनिबजार, खालबजार, मुजाबगर, गजडबजार क्षेत्रमा बस्दै आएका नागरिक त्रसित छन । असार साउनको महीना नलाग्दै जेठ महिनामै एक दुई दिनको बर्षाले कैलाश उर्लेर आएपछी गतबर्षको घटनालाई सम्झदै तर्सित हुदै आएका मुजाबगरका स्थानिय रुपक परियारले बताउनु भएको छ ।
समसामयिक भिडियो
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया