Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

देउवालाई ओलीको फोन : तपाईं आफैं सरकार बनाउनु, नभए मलाई सघाउनु

देउवालाई ओलीको फोन : तपाईं आफैं सरकार बनाउनु, नभए मलाई सघाउनु

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान फोन गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउन दिएको एक दिनको म्याद सकिँदै लाग्दा ओलीले यस्तो प्रस्ताव देउवालाई राखेका हुन्। 

बालुवाटारमा पत्रकारहरुसँग आयोजित अन्तरक्रियाका क्रममा उनले आफूले फोन गरे देउवालाई आफ्नो नेतृत्वमा सरकार बनाउन भनेको बताए। यदि त्यसो नभएमा आफूलाई समर्थन गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको उनले बताएका छन्। 

'मैले बिहान फोन गरेर उहाँलाई सरकार बनाउन सकेमा प्रतिपक्षको भूमिकामा रचनाात्मक सहयोग गर्ने बताएँ', बालुवाटारमा उनले भने, 'त्यो सम्भव नभएमा मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव राखेको छु।'

आफूलाई विस्थापित गरेर सरकार बनाउनेलाई हरेक ठाउँमा साथ दिने ‌ओलीले बताए। 'मेरो विकल्पमा बन्ने सरकारलाई शान्त, सौम्य भएर सहयोग गर्छु', उनले भने, 'यदि वैकल्पिक सरकार बन्दैन भने मेरो नेतृत्वको सरकारलाई समर्थन गरेर राष्ट्रिय सरकारमा लैजाऊँ। यसो भएमा कोरोना संकटविरुद्ध लड्न पनि सजिलो हुन्छ।'

प्रतिक्रिया