Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मंगलसेन ६ मा घरमै पुगेर स्वास्थ्य सेवा

मंगलसेन ६ मा घरमै पुगेर स्वास्थ्य सेवा

 मंगलसैन नगरपालिका ६ ले नागरिकको घर दैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ । वडा अध्यक्ष जनकराज भण्डारीको नेतृत्वमा गएको जनप्रतिनिधी सहीत स्वास्थ्यकर्मिको टोलिले वडामा रहेका ६ वटै टोलका दुई सय ९६ घर घुरीका नागरिकलाई स्वास्थ्य सेवा प्रदार्न गर्ने गरी टोल स्वास्थ्य शिविरको संचालन गरिएको छ ।

कोभिट १९ को कारण लकडाउनमा परेका र कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सेवा लिन स्वास्थ्य संथामा जान नपायका घरमै सामान्य जरो ,रुघा,खोकी ,टाउको दुख्ने वान्ताहुने पखाला चल्ने ,पेट दुख्ने लगायतका मौषमी विरामीहरुका लागी टोल स्वास्थ्य शिविर मार्फत स्वास्थ्य सेवा प्रर्दान गर्ने उदेश्यले शिविर संचालन गरिएको वडा अध्यक्ष जनकराज भण्डारीले बताउनु भयो ।

गाउ घरका मौषमि रुगा खोकी जरो ,र पखालाका विरामी रहेको र कोभिट का कारण स्वास्थ्य सेवा लिन स्वास्थ्य संथा नआयका समुदायका मानिसलाई टोलमै पुगेर स्वास्थ्य सेवा प्रर्दान गरिएको शहरी स्वास्थ्य किलिन्कि ठुलासैनका ईन्चार्ज मिना रावल भण्डारीले बताउनु भयो । आज वाट टोल स्तरको स्वास्थ्य शिविर स्वास्थ्य मापदण्डको प्रयोग गरी संचालन गरिएको र पहिलोदिन वडाको डाडाँगाउ टोलमा संचालन गरिएको शिविरमा १४ जना महिला ४ जना जेष्ट नागरिक र ७ जना वालबालिका गरी २५ जना लाई स्वास्थ्य सेवा प्रदार्न गरिएको भन्थान सामुदाईक स्वास्थ्य केन्द्रका ईन्चार्ज लक्षमण भण्डारीले बताउनु भयो ।

स्वास्थ्य शिविरमा कोरोना बाट बच्ने उपाय र स्वास्थ्यमा ध्यानदिन सबै टोल बासीलाई परार्मश दिनुका साथै सरसफाईमा ध्यान दिन अनुरोध समेत गरिएको छ । आईतबार वाट संचालन भएको टोल स्वास्थ्य शिविर सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पालना गदै वडाका सवै टोलमा पुगेर स्वास्थ्य सेवा प्रदान पछि मात्र समापन गरिने भएको वडा कार्यालयले जनाएको छ । शिविरमा वडा अध्यक्ष जनकराज भण्डारी ,वडा सदस्य देवेन्द्र प्रसाद भण्डारी , नरपती भण्डारी ,शहरी स्वास्थ्य किलिन्कि ठुलासैनका ईन्चार्ज मिना रावल भण्डारी भन्थान सामुदाईक स्वास्थ्य केन्द्रका ईन्चार्ज लक्षमण भण्डारी महिला स्वाथ्य स्वयमसेविका नामसरा भण्डारी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया