ताजा अपडेट
अछाममा ३ अर्ब भन्दा बढी बजेट,सबै भन्दा बढी साँफेबगर नगरपालिकालाई
संघीय सरकारले अछामका स्थानीयतहरुलाई ३ अर्ब ४० करोड ५८ लाख बजेट बिनियोजन गरेको छ । जिल्लाका दश स्थानीयतहहरुका लागी उक्त बजेट बिनियोजन भएको छ ।
अछामका दश पालिका मध्ये सबै भन्दा बढी साँफेबगर नगरपालिकामा ५० करोड ४० लाख र सबै भन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा २३ करोड ६४ लाख बजेट बिनियोजन भएको छ ।
यसैगरी जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिका ३८ करोड १७ लाख, मेल्लेख गाउपालिका ३५ करोड ७२ लाख,तुर्माखाद गाउँपालिकामा ३४ करोड ८३ लाख,कमलबजार नगरपालिकालाई ३४ करोड ६७ लाख,पचदेवल बिनायक नगरपालिका ३३ करोड ८७ लाख, रामारोशन गाउँपालिका ३३ करोड १६ लाख, चौरपाटी गाउपालिका ३० करोड २० लाख र ढकारी गाउँपालिकालाई २५ करोड ९२ लाख बजेट बिनियोजन गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया