ताजा अपडेट
सम विकाश नेपाल द्वारा दुनिमा राहत वितरण
प्रभु क्यापिटल लिमिटेडको आर्थीक सहयोग र सम विकास नेपालको सहयोग अनि सहजीकरणमा चौरपाटि गाउँपालिका वडा न ६ दुनिमा किशोरी तथा विपन्न परिवारलाई आकस्मिक राहत सहयोग गरिएको छ ।
सोमबार गरिएको राहत वितरण कार्यक्रममा ९० जनालाई नुन, खाने तेल, साबुन, सेनिताईजर, माक्स, सिटामोल र सेनिटरी प्याड सहितको राहत प्याकेज वितरण गरिएको सम विकाश नेपाल का उपाध्यक्ष सत्य स्वाँरले जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रममा किशोरी शसक्त्तिकरण परियोजनाका प्रमुख पवन गिरि चौरपाटि गाउँपालिका वडा न ६ का वडा अध्यक्ष मने साउद र फोटोपत्रकार महासघं सुदुर पश्चिम प्रदेशका प्रदेश सदस्य कल्पना बोहोराको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया