Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सहायक प्रजिअ तिमिल्सैना नेतृत्वको एक टोलि द्धारा जयागढबजार अनुगमन, ५ पसललाई ३० हजार जरिबाना

सहायक प्रजिअ तिमिल्सैना नेतृत्वको एक टोलि द्धारा जयागढबजार अनुगमन, ५ पसललाई ३० हजार जरिबाना

सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको नेतृत्वमा आएको एक टोलि द्धारा जयागढबजारमा अनुगमन गरीएको छ । जिल्लाको प्रमुख ब्यपारीक केन्द्र  मध्यको एक जयागढबजारमा जिल्लाको एक सर्बपक्षिय टोलि द्धारा यहां संचालित खाद्यन्न पसल हरुमा अनुगमन गरीएको हो । बिगत लामो समयदेखि संचालनमा रहेका ७ पसलमा भएको अनुगमनमा ५ वटा पसललाई ३००००/- अक्षेरुपी तिस हजार जरिबाना र सात वटै पसललाई सचेत गराईएको  जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ  । यस्तै उत्त पसलहरु बाट प्रशस्त परिमाणमा म्याद गुज्रियका अखाद्य बस्तुहरु बरामद गरी नष्ट समेत गरीएको छ ।

मुल्य सुचि नराखेका र म्याद गुज्रियका अखाद्य बस्तुहरु फेला परेका पसलका संचालकहरुबाट जरीवाना असुल समेत गरीएको टालिको नेतृत्व गर्नु भएका अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैना बताउनुभयो । टोलिले आगामि दिनहरुमा मुल्य सुचि नराखेको र म्याद गुज्रियका अखाद्य बस्तुहरुको बिक्रिबितरण नगर्न र नगराउन सुझाब दिनुका साथै सो कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाहि हुने सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाले बताउनुभयो ।

टोलिमा घरेलु तथा साना उद्योग कार्यालयका प्रकाश उपाध्याय, उद्योग बाणिज्य संघका जिल्ला सदस्य टंक खड्का, प्रहरी चौकी जयागढका इन्चार्ज रमेश भट्ट, सशस्त्र प्रहरी हवल्दार जय बहादुर  लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया