ताजा अपडेट
स्वरोजगार लघुवित्त वित्तीय संस्थाद्वारा सैनामैनामा खाद्यान्न सहयोग
सैनामैना स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देहीमा एक जना महिलालाई राहत दिएको छ । जिल्लाको सैनामैना नगरपालिका -६ की मना कुमारी कामीको परिवारलाई खाद्यन्न सहयोग गरेको हो ।
स्वोरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड सैनामैना शाखाका निमित्त शाखा प्रबन्धक नयाँनन्द न्यौपाने ,कर्मचारी रिता चौधरी र चन्द्रदेव खनालले कामीको परिवारलाई बुधबार खाद्यान्न सामाग्री सहयोग गरेका थिए ।
कार्यक्रममा सामाग्री बुझ्दै कामिले महामारीको संकटमा सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिइन । सैनामैना नगरपालिका -६ को झालामा सम्पन्न भएको कार्यक्रममा सबै सदस्यको उपस्थिति रहेको संस्थाका कर्मचारी चन्द्रदेव खनालले जानकारी दिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया