Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कंचनपुरमा जताततै सलहको झुन्ड

कंचनपुरमा जताततै सलहको झुन्ड

कंचनपुर

कंचनपुरमा पनि सलह भित्रिएको छ । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासबाट सलह महेन्द्रनगर भित्रिएको हो । पुनर्वास नगरपालिका  देखिएको सलह शुक्रबार कृष्णपुर नगरपालिका,शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका हुँदै भिमदत्त नगरपालिकामा भित्रीएको छ। भिमदत्त  नगरपालिका सुन्दरपुर, उल्टाखाम लगायत अन्य ठाउँहारुमा सलह प्रवेश गरिसकेको छ । पुनर्वासमा देखिएको सलहको झुण्ड भिमदत्त नगरपालिका पुगिसकेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बताए । उनले सलहको झुण्डलाई पिछा गरि भगाइरहेको बताए ।भट्टले भने, 'कृषि ज्ञान केन्द्रका प्राविधिकले विषादी समेत छरीरहेका छन र सबै मिलेर किसानसँगै सलह भगाउँदैछौं।'
अहिले सलहको झुण्ड बेदकोट नगरपालिका-९ स्थीत नयाँ गाउँ हुँदै भिमदत्त नगरपालिकामा  प्रवेश गरेको उनले बताए ।सलहले केही स्थानमा रुखका पात खाएको छ। अन्नबालीमा भए हाल सम्म क्षति गरेको छैन । किसानले सलह आकाशमै रहदा थाल ठटाएर र धूँवा निकालेर धपाईरहेका छ्न । सलहको प्रवेसले  किसानहरु चिन्तित बनेका छ्न ।उनिहरुले  लगाएको बाली सलहले नष्ट गर्न सक्ने भन्दै  किसानहरु चिन्तित बनेका हुन । सलह नियन्त्रणका लागि स्थानीय तहका कृषि शाखाका सम्पुर्ण  प्राविधिकलाई तयारी अवस्थामा बस्न आग्रह समेत गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख भट्टले बताए । धनगढी खबरबाट

प्रतिक्रिया