ताजा अपडेट
धनगढीको चौराहमा दुर्घटना, ४ जना घाइते
धनगढीको ट्राफिक चौराहामा दुर्घटना भएको छ । मोटरसाइकल र दुई वटा साईकल ठोक्किँदा ४ जना घाइते भएका छन् ।
से ५ प २७७१ नम्बरको मोटरसाइकलले ठक्कर दिएका स्थानीयले बताएका छन् । दुर्घटनापछि घाइतेलाई सेती अस्पताल लगिए प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया