Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

युवा संजाल र ब्ल्याक एन्जल्स साँफेबगरका युवाहरुले गरे बयलपाटा अस्पतालमा रक्तदान

युवा संजाल र ब्ल्याक एन्जल्स साँफेबगरका युवाहरुले गरे बयलपाटा अस्पतालमा रक्तदान

बयलपाटा अस्पतालमा रक्तदान गरिएको छ। अस्पतालमा रगतको अभाव बढ्दै गए पछि विश्व रक्तदाता दिवसको अवसरमा युवा संजाल साँफेबगरको आयोजना, साँफेबगर स्थित बल्याक एन्जल युवा क्लबका पदाधिकारीहरु लगाएत अन्य युवाहरुको सहकार्यमा रक्तदान गरिएको हो।

विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको यूवा संजालले यो भन्दा अघि पनि नगरपालिकाका विभिन्न वडा तथा बयालपाटा अस्पतालमा रत्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ। रक्तदान गर्न आएका २६ जना युवाहरु मध्ये १५ जनाबाट एक/एक पिन्ट गरी १५ पिन्ट रगत संकलन गरिएको छ।

उपस्थित मध्ये ११ जनाबाट अस्पतालमा रगतको अभाव भए पछि जुनसुकै बेला पनि रगत संकलन गर्न सकिने गरी सम्पर्कमा राखिएको युवा संजाल साँफेबगरका अध्यक्ष भुपेन्द्र भण्डारीले बताउनु भयो। रक्तदानमा सहभागी  युवाहरुले आफुले रक्तदान गर्न पाएकोमा खुसि व्यक्त गरेका छन्।  अस्पतालमा अप्रेशन गरेर बच्चा जन्माउने, सुत्केरी हुँदा धेरै रगत बगेर जीवन मरणको दोसाँधमा परेकाहरुको लागि आवश्यक पर्ने रगत अभाव हुन नदिनका लागि रगत दान गरेको कार्यक्रममा सहभागि योगेश कुँवरले बताउनु भयो । साथै आफूहरु आगामी दिनमा पनि रगतको अभाव हुन नदिनका लागि पहल गर्ने उहाले प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया