Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

फेसबुक पेज साँफेबगरले फोटो प्रतियोगिताको अन्तिम नतिजा प्रकाशित, प्रथम साँफेबगरका निलेश कुँवर

फेसबुक पेज साँफेबगरले फोटो प्रतियोगिताको अन्तिम नतिजा प्रकाशित, प्रथम साँफेबगरका निलेश कुँवर

फेसबुक पेज साँफेबगरले फोटो प्रतियोगिताको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

पेजका एडमिन दीपेन्द्र कुँवर, दिनेश कुँवर र शैलेस कुँवरका अनुसार  आज ३१ गते ८ बजे सम्मको लाईकको आधारमा नतिजा प्रकाशन गरिएको हो । अन्तिम नतिजा अनुसार प्रतियोगी न १० निलेश कुँवर १५१४ लाईक सहित प्रथम, प्रतियोगी न ५८ निन्जा १५०३ लाईक सहित द्वितीय र प्रतियोगी न १९ रबिन्द्र धामी ९१३ लाईक सहित तृतीय भएका हुन ।

यही जेष्ठ २२ गते बाट सुरु भएको फोटो प्रतियोगितामा ८४ भन्दा बढी प्रतियोगिहरुको सहभागिता रहेको थियो । सुरुमा प्रथम पुरष्कार मात्र तोकिएपनी उत्साहजनक सहभागिताले दोस्रो र तेस्रो पुरस्कार पनि थप गरिएको पेजका एडमिन शैलेस कुँवरले हाम्रो बुलेटिनलाई बताए ।

फेसबुक पेज साँफेबगरले सम्पूर्ण प्रतियोगिहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रथम लाई नगद रु ५००० द्वितीय लाई रु २००० र तृतिय लाई रु १५०० भुत्तानी गरिने कुरा आफ्नो आधिकारिक पेज मार्फत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया