ताजा अपडेट
बाजुरामा खोलाले बगाएका बालकको खोजी कार्य जारी

बाजुरामा खोलाले बगाएका एक बालक अझैँ भेटिएका छैनन्।
गत सोमबार त्रिवेणी नगरपालिकाको किम्नी खोलामा आएको बाढीले बगाएका १३ वर्षीय कमल बुढाको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
खोलाले बगाएकै दिनदेखि सुरु गरिएको खोजी कार्य आज पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया