Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नगर प्रमुखले एकलौटी हस्तक्षेप गरेको भन्दै साँफेबगरका ६ अध्यक्षद्वारा कार्यपालिकाको बैठक बहिष्कार

नगर प्रमुखले एकलौटी हस्तक्षेप गरेको भन्दै  साँफेबगरका ६ अध्यक्षद्वारा कार्यपालिकाको बैठक बहिष्कार

साँफेबगर नगरपालिकाको १२ औ कार्यपालिकाको बैठक ६ जना वडाअध्यक्षहरुले बहिस्कार गरेका छन्। आज बसेको बैठकमा नेपालि कांग्रेस बाट निर्बाचित ६ जना वडा अध्यक्षले बहिस्कार गरेका हुन् । नगर प्रमुख कुल बहादुर कुवरले आफुले मनोमानि  तरिकाले योजना छनौट  गरेको र वडाको बजेट घटाएको  भन्दै बहिस्कार गरेको नबर १२ का वडा  अध्यक्ष प्रकास रानाले बताए ।

कार्यपालिकाको बैठक बहिष्कार गर्नेमा वडा न १ का वडा अध्यक्ष अम्मर शाह, वडा न २ का वडा अध्यक्ष कालु सिंह कुँवर, वडा न ३ का वडा अध्यक्ष कृष्ण बहादुर बुढा, वडा न ७ का वडा अध्यक्ष मिठ्ठु  सिंह भाट, वडा न ११ का वडा अध्यक्ष गणेश खड्का र वडा न १२ का प्रकाश राना रहेका छन् ।

नगर प्रमुख कुँवरले आफुले मनोमानी ढंगले पक्षपाती  तरिकाले वडामा रकम घटाए बढाएको र संघिय सरकार बाट हरेक बर्ष नगरपालिकामा बढेर बजेट आएपनि नगर प्रमुखले अघिल्ला बर्षहरु भन्दा यो बर्ष गत बर्ष भन्दा ५० प्रतिशत वडामा बजेट घटाएको कुरा साँफेबगर नगरपालिका वडा न ३ का वडा अध्यक्ष कृष्ण बहादुर बुढाले बताए ।  हाम्रो बुलेटिन संग कुरा गर्दै वडा अध्यक्ष बुढाले अहिले संघिय सरकारले सांसद विकाश कोष खारिज गरेको समयमा नगरपालिकाले मनोनित कार्यपालिका सदस्यहरुलाई जनही ५ लाख दिने आपत्तिजनक निर्णय गरेको जानकारी दिए ।

आफु अल्पमतमा परेकाले सदैव  आफ्नो सम्बोधन कहिलेई सुनुवाई नभएर आफुहरुले तालि मात्र बजाउनुको विकल्प नरहेको वडा न ११ का वडा अध्यक्ष गणेश खड्काले बताए ।

प्रतिक्रिया

ट्रेन्डिङ