Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगरका ६ वडाअध्यक्षको विज्ञप्ति : हाम्रो कुराको सम्बोधन नभए नगरका कार्यक्रम बहिष्कार गर्छाैं

साँफेबगरका ६ वडाअध्यक्षको विज्ञप्ति : हाम्रो कुराको सम्बोधन नभए नगरका कार्यक्रम बहिष्कार गर्छाैं

नगरले वडालाई छुट्याउने बजेटमा नेपाली कांग्रेसले जितेका वडालाई विभेद गरेको भन्दै कार्यापालिकाको बैठक बहिष्कार गरेका साँफेबगर नगरपालिकाका ६ जना वडाअध्यक्षले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् ।

नेपाली कांग्रेसबाट निवार्चीत वडाहरु वडा नम्बर १ , २ ,३ , ७, ११ र १२ का वडा अध्यक्षले गत वर्षभन्दा यो वर्षको बजेट ५० प्रतिशतले घटेको र यसमा हेरफेर होस् भन्दा नगर प्रमुखले समाधान निकाल्नसको साटो  विज्ञप्ति निकालेकोमा गम्भिर ध्यानाकर्षण भएको ६ जना वडाअध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । आफूले राखेका कुराहरुको सम्बोधन नहुने र सल्लाह नलिएमा नगरका कुनै पनि कार्यक्रममा सहभागी हुन बाध्य नहुने उनीहरुले बताएका छन् ।

 

प्रतिक्रिया