ताजा अपडेट
छाेराकाे स्मृति दिवसकाे अवसरमा कुवँर दम्पतिद्वारा अस्पतालाई आर्थिक सहयाेग
साँफेबगर नगरपालिका वडा नं ४ मष्टामाण्डाैका एक दम्पतिले छाेराकाे स्मृति दिवसकाे अवसरमा वयालपाटा अस्पतालाई आर्थिक सहयाेग गर्नु भएकाे छ ।
साँफेबगर नगरपालिका वडा न. ४ मष्टामाण्डाै निवासी समाजसेवी लक्ष्मी कुवँर र बिरेन्द्र कुवँरले आफ्नो छोरा घनश्याम कुवँरको जन्मदिन सँगै स्मृति दिवसकाे अवसरमा बयालपाटा अस्पताललाई रु. पाँच हजार आर्थिक सहयोग गर्नु भएको हाे ।
छाेराकाे अल्पायूमै निधनले अाफुलाई मानसिक तनाव भएका कारण आफ्नाे जस्ताे ब्रजपात अरु कसैकाे आमाबुवालाई नहाेस भन्दै थाेरै भए पनि आर्थिक सहयाेग गरेकाे कुँवर बताउनु भयाे । कुँवरले छोराको सम्झनामा अस्पताललाई नगद सहित अस्पतालका बिरामीलाई फलफुल समेत बितरण गर्नुभएको थियाे । सहयाेग प्रश्चात सहयोगका लागि अस्पतालले कुवँर दम्पतीलाई धन्यवाद दिनु भएकाे थियाे ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया