Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २० असोज २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव

युवा सुचना मञ्च बाँकेद्वारा बयालपटा अस्पताल र पत्रकार महासंघ अछामलाई स्वास्थ्य सामाग्री वितरण

युवा सुचना मञ्च बाँकेद्वारा बयालपटा अस्पताल र पत्रकार महासंघ अछामलाई स्वास्थ्य सामाग्री वितरण

युवा सुचना मञ्च बाँकेले बयालपाटा अस्पताल र पत्रकार महासंघ अछाम शाखालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । मञ्चको पहलमा अछामका विभिन्न ठाँउमा कोभिड १९ को प्रतिकार्यका लागि स्वास्थ्य समाग्री प्रदान गर्ने अभियान सुरु भएको हो । 

नेप्लीज अमेरिकन च्याम्वर अफ कमर्श डल्लास टेक्ससको आर्थिक सहयोग र युवा सुचना मञ्च बाँकेको आयोजना तथा व्यावस्थापनमा सुचना मञ्च अछामका अध्यक्ष राधा आर्चाय ढकाल र नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार वेदप्रकाश तिमिल्सैनाले उक्त सामाग्री बयालपाटा अस्पतालका प्रकाश ढकाल र पत्रकार महासंघ अछामलाई प्राप्त हुने गरि बयालपाटा अस्पतालका प्रकाश ढकाल र पत्रकार महासंघका अध्यक्ष खम्म खत्री त उपाध्यक्ष गिता कुँवरलाई हस्तान्त्ररण गरिएको थियो ।

उक्त सहयोगले बयाकपाटा अस्पतालका स्वास्थ्यकर्मीलाई जनताको सेवामा सर्मपित हुन राहत हुने बयालपाटा अस्पतालका प्रकाश ढकालले बताए  । सहयोगका लागि उनले युवा सुचना मञ्च बाँकेलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

स्वास्थ्य सुरक्षाका सामाग्रीमा मास्क, हेण्ड सेनिटाईजर, पिपिई लगायतका सामाग्री रहेका छ्न । एक साता देखिको निरन्तर बर्षाले मौसम अनुकुल नहुदाँ पनि मञ्चले स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिरहेको छ । उक्त स्वास्थ्य सामाग्रीका लागि अमेरिका स्थित नेप्लीज अमेरिकन च्याम्बर अफ कर्मस डल्लास र समाजसेवी बाल जोशीको सहयोग रहेको मञ्चले जनाएको छ । मञ्चले जिल्ला अस्पताल र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा समेत स्वास्थ्य सामाग्री वितरण गर्ने यसको व्यावस्थापन, समन्वय र सहजिकरण गरिरहेका नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार वेदप्रकाश तिमिल्सैनाले बताए ।

प्रतिक्रिया

ट्रेन्डिङ