ताजा अपडेट
एमालेका माधव नेपाल पक्षद्वारा नयाँ दल दर्ता, चुनाव चिन्ह कलम
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताद्वारा निर्वाचन आयोगमा कलम चिन्हसहित नयाँ दल दर्ता गरिएको छ ।
दुई दिनअघि जीवन राईको अध्यक्षतामा दल दर्ता गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार पार्टीलाई आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत दिइसकिएको छ ।
वरिष्ठ नेता नेपाल पक्ष जीवन राईको नेतृत्वमा गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन गरिएको थियो । दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया