Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ढकारी गाउँपालिकामा बजेट प्रस्तुत : कृषकलाई मासिक भत्ता

ढकारी गाउँपालिकामा बजेट प्रस्तुत : कृषकलाई मासिक भत्ता

अछामका स्थानीय तहले बिहिबार आगामि आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गरेका छन् । स्थानीय तहले नयाँ नयाँ कार्यक्रम ल्याउने क्रम जनप्रतिनिधिको अन्तिम वर्षमा आइपुग्दा पनि जारी नै छ । त्यहि अनुरुप अन्य स्थानीय तहभन्दा ढकारी गाउँपालिकाले कृषकलाई राहत पुग्ने पुग्ने गरी बजेट विनियोजन गरेको छ ।

ढकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटका अनुसार भैसीं पालक कृषकलाई मासिक १ हजार , बाख्रा पालक कृषकलाई मासिक ५ सय ,कुखुरा पालक कृषकलाई मासिक ५ सय र व्यवसायिक तरकारी कृषकलाई मासिक १ हजार भत्ता दिइने छ । त्यस्तै ग र घ वर्गका अपांगलाई वार्षिक १ हजार भत्ता दिइने भाटले बताए । ‘भत्ता दिइने कृषकका लागि कार्यविधि मार्फत निश्चित मापदण्ड बनाएर भत्ता दिइने छ । ग र घ वर्गका अपांगता भएका व्यक्ती धेरै छन् भन्ने प्रारम्भिक तथ्यांक छ ।

उनीहरुको पनि खोजी गर्छाैं । ’ उनले भने ।  उनका अनुसार उत्पादनको आधारमा पहिचान गरी मासिक भत्ता दिइने छ । योसंगै ढकारी गाउँपालिकाले ३५ करोड ४८ ८६ हजारको बजेट प्रस्तुत गरेको छ । अन्य स्थानीय तहसँगै कोरोना भाइरसको तेस्रो भेरिएन्टलाई मध्येनजर गर्दै बजेट विनियोजन गरेको भाटले बताए ।
 

प्रतिक्रिया