Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बयालपाटा अस्पताललाई अन्तराष्ट्रिय सिद्देश्वर सेवा समाजद्धारा स्वास्थ्य सामाग्री तथा नगद सहयोग

बयालपाटा अस्पताललाई  अन्तराष्ट्रिय सिद्देश्वर सेवा समाजद्धारा  स्वास्थ्य सामाग्री तथा नगद  सहयोग

बयालपाटा अस्पताललाई अन्तराष्ट्रिय सिद्देश्वर सेवा समाज पुना भारतले  आर्थिक र स्वास्थ्य सामाग्री सहयोग गरेको छ । समाजले अस्पताललाई नगद रु १ लाख १ हजार र अन्य स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ ।

अछामको साँफेबगर नगरपालिका वडा नं. ३ सिद्देश्वर घर भई हाल प्रवासमा रहेका दाजुभाईहरुको सहयोगमा अस्पताललाई नगद १ लाख १ हजार  र स्वास्थ्य सामाग्री तथा सिद्देश्वर स्वास्थ्य चौकी र शहरी क्लिनिक साँफेबगरलाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरिएको साँफेबगर ३ का समाजसेवि मुकेश कुँवरले जानकारी दिए । 

सहयोगका लागि धन्यवाद व्यक्त गर्दै मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकले आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरिएको बताए । हस्तान्त्ररण कार्यक्रममा साँफेबगर नगरगपालिका नगर प्रमुख कुल बहादुर कुँवर, साँफेबगर नगरगपालिका वडा नं. ३ का अध्यक्ष कृष्ण बहादुर बुढा, प्रभा धमकोट मा बि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन कुवँर लगायतको सहभागीता रहेको थियो ।


 

प्रतिक्रिया