Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बैधनाथ वेद विद्या आश्रममा स्वास्थ्य सामाग्री सहयोग

बैधनाथ वेद विद्या आश्रममा स्वास्थ्य सामाग्री सहयोग

विश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य एवम् नेविसंघ नेता रमेश कुँवरको समन्वयमा बैधनाथ वेद विघ्या आश्रममा स्वास्थ्य सामग्री सहयोग गरिएको छ । 

शनिबार  जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुँवर मार्फत माक्स सेनिटाईजर लगाएतका स्वास्थ्य सामग्री बैधनाथ वेद विद्या आश्रमका प्रमुख देवराज उपाध्यायलाई  हस्तान्तरण गरिएको विश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य एवम् नेविसंघका नेता रमेश कुँवरले हाम्रो बुलेटिनलाई जानकारी दिए । 


सहयोग कार्यक्रममा नेपाल लोकतान्त्रिक निर्माण व्यावसायिक महासंघ अछामका अध्यक्ष नरेन्द्र कुँवर, युवा संघ नेपालका केन्द्रिय सदस्य  झप्पर थापा  समाज सेवी दिनेश कुँवर  सागर कुँवर लगाएतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया