Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एल आई सी नेपाल लि.धनगढी शाखा द्वारा मृत्यदावी चेक हस्तान्तरण

एल आई सी नेपाल लि.धनगढी शाखा द्वारा मृत्यदावी चेक हस्तान्तरण

एल आई सी नेपाल लि धनगढी शाखा बाट जीवन बीमा गराउनु भएका स्व.खगेन्द्र चौधरीका श्रीमती पुष्पा कुमारी चौधरीलाई शाखा कार्यलयमा एक कार्यक्रम बिच शाखा प्रबन्धक कृष्ण भट्टले एजेन्सी म्यानेजर राम ब शाही, अभिकर्ता कृष्ण प्र डगाैरा थारु लगायत अभिकर्ता र कर्मचारीकाे उपस्थितिमा मृत्यु दाबीकाे चेक रकम हस्तान्तरण गर्नु भयाे।।मृतक चाैधरीले दुई बर्ष अगाडि अभिकर्ता कृृष्ण प्र डगौरा थारु मार्फत एल आई सी मा जीवन बीमा गर्नु भई दुई बर्षकाे किस्ता मात्र जम्मा गर्नु भएकाे थियाे। निज स्व.चौधरीकाे बयलगाडामा माेटरसाईकल ठाेकिएर गम्भीर घाईते भई उपचारका लागि निसर्ग अस्पताल धनगढीमा पुर्याउदा डाक्टरले मृत घाेसित गरेका थिए।

कार्यक्रममा शाखा प्रबन्धक भट्टले स्व. चौधरी प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै हकवाला श्रीमति पुष्पा कुमारी चौधरीलाई पहिले लिएकाे ऋण रकम घटाएर रु.७२,६३,१७३( बहत्तर लाख त्रिसट्ठी हजार एक सय त्रिहत्तर मात्र) काे चेक हस्तान्तरण गर्दै परिवारमा आई पर्ने मानबिय क्षतिकाे पुर्ति कहिले पनि हुन नसक्ने तर आर्थीक रुपमा परिवारकाे मुख्य ब्यक्तिकाे निधन हुँदा आस्रित परिवारमा आई पर्ने आर्थिक संकटमा बीमा रकमले ठुलाे राहत पुर्याउने बताउदै आफुहरुले पिडामा रहेका आफ्नाे बिमीतका आस्रित प्रतिकाे दायित्व समयमै पूरा गरेकाे र यसरी आफ्ना बिमीत परिवारमा आईपर्ने संकटमा आफ्नाे तर्फकाे जिम्मेवारी समयमा पूरा गर्दा आफुलाई सन्तुष्टि प्राप्त हुने र आफुहरु सदा आफ्ना बिमीतहरु र निजका परिवारकाे सुख दुखमा सँगसगै रहने बिचार ब्यक्त गर्दै अन्य सेवा भन्दा आफन्तकाे मृत्युका कारण दुखमा रहेका परिवारकाे भाबनालाई ख्याल गरि आफ्नाे कार्यालयले कारणबस मृत्युदाबी दिनु पर्ने अवस्था आई परेमा त्याे कामलाई विशेष प्राथमिकतामा राखेर सके सम्म हकवालाले जुटाउनु पर्ने कागजात लगायत धेरै कुरामा आफै अग्रसर भई कार्य गरिरहेकाे र त्याे आफ्नाे कर्तब्य पनि रहेकाे बिचार ब्यक्त गर्नु भयाे ।

साथै आफुहरु परिमाणात्मक भन्दा पनि गुणात्मक सेवा र सके सम्म गुनासाहरु सुन्न नपराेस भनेर कार्य गरिरहेकाे तर बिमीत तथा सुबेच्छुकका गुनासा र सुझाबहरुलाई सकारात्मक रुपमा लिई अगाडि बढन सदा प्रतिबद्ध रहेकाे बताउनु भयाे। कार्यक्रममा स्व. चौधरीका हकवाला पुष्पा कु.चौधरीले लकडाउनका बाबजुद पनि समयमै आफुले बीना कुनै झन्झट मृत्य दाबीकाे रकम प्राप्त गरेकाे मा धन्यबाद ब्यक्त गर्नु भयाेसाथै आफ्नाे परिवार लाई बीमा बाट आएकाे रकमले ठुलाे आर्थिक लाभ पुर्याएकाे बताउनु भयाे।

प्रतिक्रिया