ताजा अपडेट
म माथी अनावश्यक हल्ला फैलाउन खोजियो - वडा अध्यक्ष खनाल
पञ्चदेवल विनायक नगरपालिका ८ का वडा अध्यक्ष तारा प्रसाद खनालले आफ्नो नाम जोडेर आएको समाचारमा ध्यानाकर्षण भएको बताएका छन । बुधबार राति मदिरा सेवन गरेको र महिला माथि अभद्र व्यवहार गरेको भन्ने शिर्षकका आएको समाचार प्रति आपत्ति जनाएका छन् । आफ्नो बारेमा गलत हल्ला फैलाईएको अध्यक्ष खनालले जानकारी दिए ।
बुधबार साँझ होटेलमा खाना खाईरहेका बेला होटल सञ्चालक सँग सामान्य भनाभन भएको र झगडाको स्थिति सिर्जना भएपछी आफ्नो सुरक्षाको लागी प्रहरी संग सुरक्षा माग गरेर अध्यक्ष खनाल जिल्ला प्रहरी कार्यालय गएका थिए । विहिबार विहान दुबै पक्ष विच आपसी समझदारीमा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया