Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बयालपाटा अस्पताललाई समाजसेवी रेग्मीद्वारा औषधि सहयोग

बयालपाटा अस्पताललाई समाजसेवी  रेग्मीद्वारा औषधि सहयोग

समाजसेवी डम्मर कुमारी शर्मा रेग्मीले बयालपाटा अस्पताललाई औषधी सहयोग गरेकी छन । साँफेबगर नगरपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौँ बस्दै आउनु भईशी रेग्मीले अस्पतालका लागि आवश्य पर्ने औषधी सहयोग गरेकी हुन् ।

उनले पठाएको १० हजार बराबरकोे औषधी आज एक कार्यक्रमका बिच बयालपाटा असपताललाई प्रदान गरिएको छ । नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी अर्जुन ताम्रकार, प्रभा धमकोट उ. मा. बि का वि.व्य.स. अध्यक्ष  मोहन कुवँर र क्षेत्र नं. १ का क्षेत्रिय सभापति एवंम साँफेबगर नगरपालिक वडा नं. ३ का अध्यक्ष कृष्ण बुढाले अस्पतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकलाई हस्तान्त्ररण गरे ।

कोरोनाको महामारीबा बेला पनि अस्पतालले जनतालाई निरन्तर सेवा दिएको भन्दै औषधी सहयोग गरेको रेग्मीले बताईन् । यस्तै अप्ठेरो परिस्थतीमा रेग्मी जस्तै सामाजसेवीको खाँचो रहेको महाधिबेशन प्रतिनिधी अर्जुन ताम्रकारले बताए ।

यस्तै जिल्ला सदस्य मोहन कुवँर र क्षेत्रिय सभापति कृष्ण बुढाले सहयोगका लागि रेग्मीलाई धन्यवाद दिदैँ आगामी दिनमा पनि सबैले अस्पताललाई सहयोग गर्नुपर्ने बताए । यस्तै उनिहरुले असपताललको सेवालागि सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

औषधी सहयोगका लागि अस्पतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकले सहयोगमा संलग्न सबैलाई धन्यवाद दिए । उक्त सामाग्री समाजसेवी तथा कांग्रेस नेता भक्त ठकुल्लाको समन्वयमा रेग्मीले अस्पताल पठाएकी थिईन् ।

प्रतिक्रिया