ताजा अपडेट
दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन नेपालपक्षका २३ सांसदलाई ओलीको निर्देशन
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय निवर्तमान सांसदलाई निर्देशन दिएका छन्।
पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले उक्त निर्देशन दिएका हुन्। नेपाल पक्षका २३ जना सांसदले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी सर्वोच्च अदालतमा दायर मुद्दामा हस्ताक्षर गरेका छन्।
उनीहरुलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिएर एकताको वातावरण बनाउन निर्देशन गरेका हुन्। उनले एमालेको एकता नै अहिलेको प्राथमिकता रहेको साे अवसरमा बताएका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया