Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सिटीइभिटिका केन्द्रीय अध्यक्ष खडका द्धाराअछामका स्वास्थ्य सँस्थालाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

सिटीइभिटिका केन्द्रीय अध्यक्ष खडका द्धाराअछामका स्वास्थ्य सँस्थालाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

नेपाली काँग्रेसको भातृ संगठन संस्थाले सिटीइभिटिका केन्द्रीय अध्यक्ष निराजन खडका द्धारा स्वास्थ सामाग्री वितरण गरिएको छ । कोभिड १९ को यस बिषम परिस्थीतीमा मास्क,अक्सीजन कन्सन्टेटर, पिपिइ सेट, सेनिटाइजर, हेन्ड वास ,ग्लोब्स,आइभि सेट र औषधि हरु वितरण गरिएको सिटीइभिटि अछाम जिल्लाका गोकुल बहादुर शाहाले बताए ।

जिल्ला अस्पताल अछाम, बयलपाटा अस्पताल, चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुँग्रा स्वास्थ्य चौकि, बान्नीगढी जयगड गाउँपालिका, मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोट स्वास्थ्य चौकिमा बितरण गरिएको सिटीइभिटिका केन्द्रिय अध्यक्ष निराजन खड्काले जानकारी दिए  ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिती सभापति भरत कुमार स्वार को प्रमुख आथित्यतामा बयलपाटा अस्पतालका प्रमुख डा. मन्दिप पाठकलाइ हस्तान्तरयण गरिएको अध्यक्ष खड्काले बताए । अस्पतालका प्रमुख पाठकले यस्तो विषम परिस्थीतीमा अस्पतालमा आएर स्वास्थय सामाग्री वितरण गर्दा धन्यवाद दिनुका साथै आगामी दिनमा पनी सहयोगको अपेक्षा राखेको कुरा व्यक्त गरे । स्वास्थ्य सामाग्री बुझ्दै जिल्ला अस्पताका प्रमुख डाक्टर सोनाली बास्कोटाले विभिन्न तहतप्का बाट यसरी सहयोग पाउँदा बिरामीको उपचारमा सहज पुगेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुका साथै धन्यवाद व्यक्त गरे  ।

सेविका कन्स्ट्रक्सन प्रा लि का प्रोप्राईटर राजन खड्का को आर्थिक तथा भौतिक सहयोगमा उक्त सहयोग गरिएको जनकारि प्राप्त भएको छ ।

प्रतिक्रिया