Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एक बर्ष नपुग्दै साफेँ मार्तडी सडक ताप्रिसेराको पक्की पुल खोलाले बगायो

एक बर्ष नपुग्दै साफेँ मार्तडी सडक ताप्रिसेराको पक्की पुल खोलाले बगायो

साउन, ५ बाजुरा

अछाम — साँफे–मार्तडी सडकअन्तर्गत बूढीगंगा नगरपालिका–२ ताप्रिसेरामा रहेको पक्की पुल खोलाले बगाएपछि बाजुरा जिल्लामा सवारी आवागमन ठप्प भएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार आइतबार रातिको अविरल वर्षासँगै घट्टेखोलामा बाढी आउँदा पुल बगेर बूढीगंगा नदीमा मिसिएको हो । ‘अब बाजुरामा सवारीसाधन पूर्ण रूपमा बन्द भएको छ । मार्तडीबाट सरोकारवाको टोली हिँडेरै घटनास्थल पुगेको हो,’ उनले भने, ‘अम्कोटदेखि मार्तडीसम्म दसभन्दा बढी ठाउँमा पहिरो गएको छ ।’

त्यस्तै ताप्रिसेरासँगै जोडिएको अमकोट–द्वारीमा यसअघि नै पहिरो खसेको थियो । उक्त खण्डमा १३ दिनदेखि नै सवारी आवागमन रोकिएको थियो ।पहिरोले अवरुद्ध साँफे–मार्तडी खण्डमा यातायात खुलाउन आजदेखि काम थालिएको छ । अविरल वर्षासँगै खसेको पहिरोले बुढीगंगा नगरपालिकाको अम्कोटमा सडक भासिएको थियो । भत्किएको सडक मर्मत गर्न सुरु भइसकेको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।

प्रतिक्रिया

ट्रेन्डिङ