ताजा अपडेट
समाजसेवी पदम भुलको ‘महामारी दशा’ सार्वजनिक (भिडियो सहित )
समाजसेवी पदम भुलको ‘महामारी दशा’ बोलको देउडा गित सार्वजनिक भएको छ । चर्चित गायिका टिका पुन र सुरजमान जैगडीले स्वरवद्ध गरेको गित आइतबार गायिका पुनकै यूट्व च्यानलबाट सार्वजनिक भएको हो ।
पदम भुलले शब्द सृजना गरेको गितमा सुरजमान जैगड़ीले संगित भरेका हुन् भने एरेन्ज भुवन बडुले गरेका हुन् । गितमा पदम भुल, खुस्बु भट्टराई, डम्बर रावल, भरत रावल, चुम्बकराज रेग्मी, ललित भुल, रुपेश भुल, हस्तबहादुर भुल, भुपेन्द्र भुल, भिम भुल, मथुरा भुल, बिन्द्रा भुल, खिना भुल तथा बाल कलाकार आयुश भुल र आयुशा भुलले अभिनय गरेका छन् ।
पदम भुल रोजगारीको शिलशिलामा लामो समयदेखि भारतको मुम्बइमा बस्दै आएका छन् । उनले प्रवासमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया