ताजा अपडेट
दारी ग्याङ सुदूरपश्चिम प्रदेश संयोजक बोहराद्धारा दृस्टी फाउन्डेसनलाई सहयोग
सामाजिक कार्यमा सक्रिय युवाहरुको समूह दारी ग्याङ सुदूरपश्चिम प्रदेश संयोजक दिनेश बोहराको जन्मदिनको अवसरमा दृस्टी फाउन्डेसनमा सहयोग गरेका छन। जन्मोत्सवको अवसरमा सडकमा रहेका मानसिक बिरामी महिलाहरु को संरक्षण,रेखदेख तथा अभिभाकिय भुमिका निर्वाह गर्दै आईरहेको दृस्टी फाउन्डेसन लाई सहयोग गरीएको हो ।
बोहरालेफाउन्डेसन कि अध्यक्ष कल्पना भट्ट लाई एक छाक खाना खुवाउने रकम हस्तान्तरण गरिएको हो। दारी ग्याङले समाज का विभिन्न क्षेत्रमा का गर्दै आइरहेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया