ताजा अपडेट
गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत र ओभरसियर घूससहित पक्राउ
धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको गोदावरी नगरपालिकाका दुई कर्मचारीलाई घूससहित पक्राउ गरेको छ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत र ओभरसियरलाई घूस लिँदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ।
एक लाख ५० हजार रुपैयाँ घूससहित पक्राउ परेकमा दुवैमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया