Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बल्याक एन्जल्सका युवाहरुले गरे रक्तदान

बल्याक एन्जल्सका युवाहरुले गरे रक्तदान

साफेबगर पोलिक्लिनिक को प्राङ्गडमा  रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।  बल्याक एन्जल्स युवा क्लब साफेबगरको  आयोजनामा गरिएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष दशरथ कुँवरले  जानकारी दिए ।

पछिल्लो समय  अछाम लगायत देशभर रगत अभाव भइरहेका बेला बल्याक एन्जल्स फुटबल युवा साफेबगरले रक्तदान गर्न आम नागरिकलाई आह्वानसमेत गरेको छ । क्लवका प्रवक्ता योगेश कुँवरले रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

बल्याक एन्जल्स युवा क्लब साफेबगरले जेष्ठ  गत वर्ष कोरोना कहरको समयमा साफेबगर नगरपालिका ३  नवराज ओडको घर निर्माण गरेको थियो । सदैव समाजमा एक पछी अर्को उदाहारणिय कार्य गर्दै आईरहेका युवाहरुले आगामी दिनमा पनि समाजमा आवश्यक परका हरेक क्षेत्रमा आफूहरुबाट हुनसक्ने सहयोगका लागि आफुहरु तयार रहेको बताए ।

साफेबगर पोलोक्लिनिक को सहकार्यमा ब्लयाक एन्जल्स युवा क्लब को आयोजनामा बयालपाटा अस्पताललाई हस्तान्तरण गर्ने गरि रक्तदान कार्यक्रम  गरिएको थियो । कार्यक्रममा ब्लयाक एन्जल्स युवा क्लबको तर्फबाट बिमल कुँवर, आशिश कुँवर, बिरेन्द्र कुँवर, आर्यन के सी,  कमल बि क, दुर्गा धामी, हर्क बिष्ट, महेन्द्र कुँवर, धुर्व कुँवर, सन्तोष तिवारी, कबिन्द्र परियार, दशरथ कुँवर, जयन्द्र कुँवर, रमेश साउँद, हिमाल कुँवर, दिवाकर कुँवर लगाएतले रक्तदान गरेका थिए  ।

प्रतिक्रिया