Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

असायलाई सहयोग गर्दै धनगढीका युवा व्यवसायी मिलन कुंवरले मनाए जन्मदिन

असायलाई सहयोग गर्दै धनगढीका युवा व्यवसायी मिलन कुंवरले  मनाए जन्मदिन

धनगढीका युवा व्यवसायी मिलन कुंवरले असायलाई सहयोग गर्दै आफ्नो जन्मदिन मनाएका छन् । बाहिर अनावश्यक फर्जुल खर्च गर्नुभन्दा पनि असाय गरिब दुखीलाई सानो भएपनि सहयोग गर्नुपर्छ भन्ने सोचले उनले कैलालीको बौनियामा रहेको  साहारा घरका असायलाई खाद्यन्न वितरण गर्दै जन्मदिन मनाएको बताए ।

उनले ८ कट्टा चामल,दाल २० किलो,१० पोका नुन,४० किलो आलु, १ पेटि तेल सहयोग गरेका हुन् । यस्तै उनले आजनै कैलालीको गौरीगंगा नगरपालिका ४ राजिपुरमा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने गरिब असाहय विद्यार्थीहरुको लागि स्वयम कुंवरले बनाएको अक्षय कोषमा ५१ हजार जम्मा गरेका छन् ।

यस्तै उनले  सो विद्यालयमा अध्यनरत गरिब,जेहेन्दार,असाहय २५ जना विद्यार्थीहरुको विद्यालय पोसाक,शैक्षिक सामाग्री लगायतको कार्यको लागि एक लाख रुपैया समेत सहयोग गरेका हुन् ।  

प्रतिक्रिया